पुर्व एमालेबाट नेकपाकाे केन्द्रिय सदस्यमा थप ४५ जना छानिए (नामसहित)

87
  •  
  •  
  •  

काठमाडौं, ६ जेठ (ओएनएस) : नवगठित नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्यका लागि तत्कालीन एमालेका तर्फवाट थप ४५ जना नेता छानिएका छन । तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय अनुसार एमालेले थप ४५ जनालार्इ छानेकाे हाे ।

शनिवार राती केपी ओली र माधव नेपालले छानेर केन्द्रिय सदस्यकाे रुपमा मनोनित गरेका हुन्।
यसअघि पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जनालार्इ नेकपाले केन्द्रिय सदस्यमा मनाेनित गरेकाे थियाे। साेही १९६ जनामा ४५ जना थपिएका छन् ।

पूर्व एमालेले मनोनित गरेको केन्द्रीय सदस्यको नामावली

  1. युवराज खतिवडा
  2. राजेन्द्र गौतम
  3. नरेश खरेल
  4. गुरु वराल
  5. देवी ज्ञावली
  6. भानुभक्त जोशी
  7. केशवलाल श्रेष्ठ
  8. अच्युत मैनाली
  9. देवेन्द्र दाहाल
  10. खगराज अधिकारी
  11. विनोद श्रेष्ठ
  12. आनन्द पोख्रेल
  13. बलराम वास्कोटा
  14. डोरमनी पौडेल
  15. कैलाश ढुङगेल
  16. गोकुल बास्कोटा
  17. लिला भण्डारी
  18. विमला घिमिरे
  19. तिलकुमार मेनुङ
  20. महेश बस्नेत
  21. वसन्त मानन्धर
  22. विनोद ढकाल
  23. महेश रेग्मी
  24. गौरी वली
  25. रामेश्वर फुयाल
  26. लक्ष्मण ज्ञावली
  27. चन्द्रवहादुर शाहि
  28. नरुलाल चौधरी
  29. समिम अन्सारी
  30. अहेन्द्र सुन्दर नेम्वाङ
  31. हिम कार्की
  32. श्रीनाथ बराल
  33. रविन्द्र अधिकारी
  34. निरज प्रसाद आचार्य
  35. विष्णु रिजाल
  36. दिलु पन्त
  37. रामेश्वर राना
  38. दयालबहादुर शाहि
  39. टेक बहादुर राना
  40. शारदा सुवेदी
  41. प्रमोद नारायण शाह
  42. कृष्ण रार्इ
  43. सध्यबहादुर भण्डारी
  44. गोविन्द विक्रम शाह
  45. पुन्य गौतम

तत्कालिन माओवादीको तर्फबाट केन्द्रीय सदस्यका नाम टुंगाउन बैठक बस्ने तयारी गरिरहेको छ । आज बेलुका सम्ममा नेकपाको केन्द्रीय कमिटी र स्थायी समितीले पुर्णता पाउने बताइएको छ ।


  •  
  •  
  •