अक्षय कुमारको ‘ट्वाइलेट एक प्रेम कथा’ ले कति माया पायो ?

694
  •  
  •  
  •  

twilet love
मुम्बई, ३० साउन (एजेन्सी) : बक्स अफिसमा अक्षय कुमारको फिल्मले लगातार राम्रो प्रदर्शन गरेको छ ।

फिल्मले शुक्रबार १३ करोडको व्यापार गरेको थियो भने शनिबार १७ करोड कमाएको छ । फिल्मले एक हप्तामा ५१ करोड बढी कमाउने अनुमान गरिएको छ ।

अक्षय कुमारले बनाएका राम्रो फिल्महरुमध्येमा ‘ट्वाइलेट एक प्रेम कथा’ पनि र्दा भएको छ । उनी राम्रै लगानी गरेर रामै्र फिल्म बनाइरहेका छन् । एयरलिफ्ट, रुस्तम, जाली एलएलबी २ र अहिलेका अब ट्वाइलेट एक प्रेम कथा यसको प्रमाण हो ।


  •  
  •  
  •