शनिबार, बैशाख १6, २०७४ | Saturday, April 29, 2017
न्युज अपडेट

मिस्टर नेपाल अग्रवालको प्रेम खुलासा

Timilai Mayaकाठमाडौँ, १५ पुस (अाेएनएस) : मिस्टर वल्र्ड नेपाल गणेश अग्रवालको प्रेम खुलासा भएको छ ।

अग्रवाललाई ज्यान दिएर माया गर्ने सन्ध्या सुस्केराले अग्रवाल विना बाँच्न नसक्ने बताएकी छिन् । सन्ध्या सुस्केराको शब्दमा मेलीना राईको स्वरमा रहेको तिम्लाई माया म्युजिक भिडियोको दृश्य हो ।

आरबी लामा (सिग्देन) को निर्देशनमा साइन क्रिउ एण्ड मिडियाले बजारमा ल्याएको म्युजिक भिडियो सङ्स नेपालले युटुवमा राखेको छ । दीपेन्द्र भट्टले खिचेको म्युजिक भिडियोको छायाङ्कन गोदावरीमा भएको थियो ।

यूटुब च्यानलमा राखेको एकै दिनमा हजारौले हेरीसकेको म्युजिक भिडियोमा माया, प्रेम र विश्वास झल्काइएको छ ।

Comments are closed.

'
Scroll To Top