मिटरमै ट्याक्सी चलाउने सहमत

48
  •  
  •  
  •  

पोखरा,२८ पुस (ओएनएस): कास्कीको पोखरा महानगरमा सञ्चालित ट्याक्सीहरु मिटरमै चलाउने सहमतीमा आएका छन् ।

शुक्रबार जिल्ला प्रशासन कास्की र ट््याक्सी व्यबसायीहरुबीच भएको भएको छलफलमा ट्याक्सी व्यवसायीहरु मिटर प्रणालीमा जान सहमत भएका हुन् । पोखरामा सञ्चालित ट्याक्सीहरुले मनलाग्दी भाडा लिने गरेका थिए। अब भने १४ रुपैयाँबाट शुरु हुने भाडादर प्रतिकिलोमिटर ५० रुपैयाँ मात्र पर्नेछ । काठमाडौंका व्यवसायीले सोही भाडादर
मा ट्याक्सी चलाइरहेका छन् ।

 

यस अघिका दिनहरुमा मिटरमा नचलाएर मनपरि भाडा असुल्ने गरेको प्रहरीले बताएको छ । १६ जना ट्याक्सी चालकलाई नियन्त्रणमा लिएपछि व्यवसायी आन्दोलनमा उत्रिएका थिए ।


  •  
  •  
  •