परी तामाङकाे ‘सेक्स भिडियाे’ सार्वजनिक भएपछि न्याय माग्न पुगिन् प्रहरीमा (भिडियाेसहित)

226
  •  
  •  
  •  

२७ बैशाख : चार दिन अगाडि सामाजिक सञ्जाल तथा विभिन्न पोर्न साइडहरुमा परी तामाङको सेक्स भिडियो सार्वजनिक भए पछि परि तामाङलाई यतिबेला रुनु न हाँस्नु भएकाे छ ।

आफुलाई कलाकार भन्दै विभिन्न छाडा र अश्लिल अन्तरवार्ता दिदै चर्चामा आएकी परी तामाङको सेक्स भिडियो सार्वजनिक भएपछि अापत अाइ परेकाे छ।

आफनो सेक्स भिडियो एकाएक भाइरल बन्दै गएपछि न्याय खोज्दै तामाङ महानगरी प्रहरी परिषर टेकु अपराध महाशाखामा हार गुहार गर्न पुगेकी छन ।

कलाकारका नाममा चर्चा कमाउन हरेक हर्कत गर्ने परीले जसरी अन्तरवार्तामा बोलेको थियो उनको व्यवहारमा पनि त्यही नै देखियो । अहिले उनी न्याय खोज्न प्रहरीकोमा पुगेकी हुन । आफनो ब्वाइफ्रेण्डसंगको सेक्स भिडियो सार्वजनिक भएको र उक्त सेक्स भिडियोमा देखिने पात्र आफनै ब्वाइ फ्रेण्ड भएको परीले बयान

प्रहरी समक्ष दिएकीस् छन । बयानमा उनले तीनै ब्वाइफ्रेण्डले सेक्स भिडियो सार्वजनिक गरेको आरोप लगाउदै कारबाहीको माग गरेकी छन ।

हुन त परि तामाङलाई फसाउन कसैले यो गतिविधि तेस्र्याएको हुन सक्छ या त तामाङ आफैको क्रियाकलाप हो, यो त पुष्टि हुन बाँकी नै छ । तर भिडियोमा हुबहु परि तामाङको गतिविधि देखिन्छ र चिनिन्छ । उनी भन्छिन यो क्रियाकलाप मैले गरेको होइन, तर भिडियोमा देखिएको केटो मेरो बोइफ्रन्ड हो पनि भन्दै छिन् ।

 


  •  
  •  
  •