शुक्रबार, कार्तिक ३, २०७४ | Friday, October 20, 2017
न्युज अपडेट

सेयर बजार : नेप्से र कारोबारमा सुधार

nepse
सोमबार, १६ साउन (ओएनएस) : सेयर बजारमा आज नेप्से र कारोबार दुवैमा सुधार आएको छ । नेप्से ९.४१ अंकले बढ्दा एक अर्ब ४ करोड १३ लाख ९७ हजार ५ सय २५ रुपैयाँको कारोबार भएको छ ।

जम्मा १ सय ५५ वटा कम्पनीको १६ लाख ४८ हजार ३ सय ६२ कित्ता सेयर खरिद बिक्री भएको छ । आज नेप्सेमा हरियाली छाएको छ ।

बैंक ६.७८ अंक, होटल १६१.२८ अंक, डेभलपमेन्ट बैंक ५.०४ अंक, हाइड्रोपावर ५.०४ अंक, फाइनान्स १०.९ अंक, उत्पादन ४६.०४ अंक र अन्य ५.२ अंकले बढेको छ । यता इन्स्यारेन्स उपसूचक भने ५.२१ अंकले घटेको छ ।

Comments are closed.

'
Scroll To Top