मेलमिलापकर्ता समाजमा सवेदी

42
  •  
  •  
  •  

नेपाल मेलमिलापकर्ता समाजको कात्तिक २४ मा सम्पन्न ११ औँ साधारणसभाले शंकर सुवेदीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समिति सर्वसम्मतिले चयन भएको समितिमा उपाध्यक्ष ईश्वरीप्रसाद भट्टराई, विष्णुप्रसाद बाँस्कोटा र विष्णुप्रसाद सापकोटा छन् ।

महासचिव लक्ष्मण थपलिया, सचिव सरस्वती श्रेष्ठ, कोषाध्यक्ष सतिष झा रहेको समितिमा सदस्यहरू कविता शाह, वसन्त आचार्य, सुरेश पौडेल, अमर थापा, राधा शर्मा आचार्य, रामचन्द्र सुवेदी, राजु खत्री र हंशराम पाण्डे रहेका छन् ।


  •  
  •  
  •