साफ च्याम्पियनसिप : नेपालद्धारा भुटान पराजित

63
  •  
  •  
  •  

काठमाडौं, २१ भदाैँ (अाेएनएस) : साफ च्याम्पियनसिपमा नेपालद्धारा भुटान पराजित भएकाे छ।

नेपालले भुटानलाई ४–०ले पराजित गरेको हाे । नेपालको जितमा अनन्त तामाङ, सुनील बल , भरत खवास र निराजन खड्काले गोल गरे ।

बिहिबार बंगलादेशको ढाकामा सम्पन्न खेलमा नेपालले भुटानलाई पराजित गर्न सफल भएकाे हो । यसअघिको पहिलो खेलमा भने नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।


  •  
  •  
  •