साढे ३३ किलाे सुन काण्डबारे गृहमन्त्री थापाले फेरि खाेले मुख

57
  •  
  •  
  •  

काठमाडौं,२५ साउन (ओएनएस) : गृहमन्त्री रामबहादुर थापाले साढे ३३ किलाे सुन काण्डबारे फेरि मुख खाेलेका छन् । उनले अब सुन काण्डबारे नयाँ टिमले थप अनुसन्धान गर्ने बताए ।

शुक्रबार बिहान भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै सुनकाण्डबारे छानबिनको धेरै काम टुङ्गिएको र बाकीँ काम अब अर्को टिमले गर्ने बताए हुन् ।

सम्मेलनमा बोल्दै मन्त्री थापाले भने ‘कर्मचारी सरुवा नियमित पक्रिया हो। छानविनमा असर पर्दैनु, छानविनको प्रकृया करिब टुङ्गिइसकेको छ। केहीकाम बाँकी छ।’ सुन तस्करीको मुद्दा अदालतबाटै निर्णय हुने उनले बताए।


  •  
  •  
  •