Outline News Service - News Feed
देश दुर्घटनामा पर्न सक्छ : दाहाल
	पोखरा, फागुन १० (ओएनएस) : माओवादी अध्यक्ष पुष्पकमल दाहालले संक्रमणकाललाई सफलता पूर्वक समापन गर्न नसके देश दुर्घटनामा पर्ने बताएका छन् । संक्रमणकाललाई सबै मिलेर सफलता पुर्वक समापन नगरे देश दुर्घटनामा पर्ने बताएका हुन् । संक्रमणकाललाई समापन गर्न सके नेपालले विकासको ठुलो फड्को मार्ने र देश सुन्दर बन्ने उनको भनाइ छ ।
	पोखरामा बुधबा.. ]]></description>
साउदी गएका इलामका तीन युवा अलपत्र
लहरेपौवामा एक दिने निःशुल्क आखा शिविर
सभासद ज्ञवालीको कोठामा चोरी
सर्लाहीमा टीपरको ठक्करबाट एक जनाको मृत्यु
      <description><![CDATA[ सर्लाही, १० फागुन (ओएनएस) : सर्लाहीको सवारी दुर्घटनामा परी एकको मृत्युको भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको ढुङग्रखोला १ मिलनचोकमा टीपरको ठक्करबाट साने परियारको घटनास्थलमै मृत्यु भएको हो । 
	गिट्टी लिएर पश्चिमबाट पूर्व तर्फ आउँदै गरेको ना ४ ख २४६ नम्बरको टीपरको ठक्करबाट परियारको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्याल.. ]]></description>
कतारबाट आएका युवाको घर नपुग्दै मृत्यु
      <description><![CDATA[ धनवीर दाहाल, रुकुम १० फागुन, ओएनएस) : विदेशबाट घर फर्केका एक युवक घर नपुग्दै एक मृत अवस्थामा फेला परेका छन् । पूर्वी रुकुम स्थित पोखरा गाविस ७ का २२ वर्षीय वीरवहादुर घर्ती सदरमुकाम स्थित दादिंगे होटेलको कोठामा बुधवार मृत अवस्थामा फेला परेका हुन । 
	रोजगारीको लागि २ वर्ष पहिले कतार गएका वीरवहादुर मंगलवार साँझ सदरमुकाम खलंगा आइपुगेर गाउँल.. ]]></description>
चिनिया वनमन्त्री  झिवाङ र जापानी उप विदेशमन्त्री पेस्सा  नेपालमा
      <description><![CDATA[ काठमाडौं, १० फागुन ( ओएनएस ) : चिनिया वनमन्त्री जिया झिवाङ र जापानी उप विदेशमन्त्री कोरो पेस्सा बुधबार नेपाल आएका छन्  ।
	 त्रिभूवन विमानस्थलमा चिनिया वनमन्त्री झिवाङले वन, वन्यजन्तु र संरक्षणमा आफ्नो भ्रमण लाभदायी हुने बताए । ]]></description>
भ्रष्टाचारीलाई २० वर्ष सजाय हुनुपर्छ : मैनाली
      <description><![CDATA[ काठमाडौ, १० फागुन, (ओएनएस) : नेपालबार एसोसिएसनका पूर्व अध्यक्ष विश्वकान्त मैनालीले भ्रष्टाचारीलाई ज्यानमारा सरह २० वर्ष कैद सजायको व्यवस्था हुनुपर्ने बताएका छन् । नेपालमा भ्रष्टचारीलाई कम सजायको व्यवस्था भएको भन्दै उनले ज्यानमारा सरह २० वर्षसजाय हुनुपर्ने बताएका हुन् । 
	राजधानीमा बुधबार भएको कार्यक्रममा बोल्दै कानुनविद् मैनालीले भने &q.. ]]></description>
एमाले शीर्ष नेताहरु भैरहवामा
      <description><![CDATA[ बुटवल १० फागुन (ओएनएस) : अखिल नेपाल किसान महासंघ राष्ट्रिय प्रतिनिधि परिषद् बैठक आजबाट भैरहवामा सुरु भएको छ । बैठकमा सहभागी हुन एमाले अध्यक्ष तथा पुर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेताद्धय माधवकुमार नेपाल, के पी ओली, महासचिव इश्वर पोखरेल लगायत नेता भैरहवा आएका छन् । 
	तिन दिन सम्म चल्ने प्रशिक्षणमूलक अन्तर्क्रियात्मक परिषद् बैठकमा सहभागी हुन.. ]]></description>
समायोजन हुने लडाकुको तालिम चैत १५ गतेदेखि
	काठमाडौं, १० फागुन (ओएनएस) : नेपाली सेनाले समायोजन हुने ६ हजार ५ सय लडाकुलाई चैत १५ गतेदेखि तालिम सुरु तयारी गरको छ । फागुनभित्रै समायोजनको काम सकियो भने मात्रै त्यो सम्भव हुन्छ । तर, सेनाको तयारी सार्वजनिक हुँदापनि समायोजनमा जाने लडाकुको दर्जा मिलानमा दलहरुबीच कुरा मिलिसकेको छैन । 
	सेनाले मेजरभन्दा माथि लिन नसक्ने बताएको छ भने माओवादी सहायक रथीभन्दा तल सम्झौता नगर्ने अडानमा छ । ]]></description>
उत्कृष्ट पत्रकारिता पुरस्कार राजनीतिक दलले बाँडे
			अर्घाखाँची, १० फागुन (ओएनएस)  जिल्ला विकास समिति अर्घाखाँचीले जिल्ला परिषद्को सन्दर्भमा प्रदान गर्ने उत्कृष्ट पत्रकारिता पुरस्कार यो वर्ष उत्कृष्टताको आधारमा भन्दा पनि चार राजनीतिक पार्टीका निकट पत्रकारहरुलाई वितरण गरेको छ ।
बर्डफ्लु पूर्ण रुपमा नियन्त्रण
	काठमाडौ, १० फागुन (ओएनएस) : बजारमा बर्डफ्लुको हल्ला चलिरहेका बेला पशु स्वास्थ्य निर्देशनालयले भने अहिले देशका कुनै पनि स्थानमा बर्डफ्लु नरहेको दाबी गरेको छ । ]]></description>
टेभेजले क्लबसँग माफी मागे
		काठमाडौं, १० फागुन (एजेन्सी) : विश्वका सबैभन्दा महंगा फुटबल खेलाडीमध्येका एक कार्लोज टेभेजले आफ्नो फुटबल क्लब म्यानचेस्टर सिटीसँग माफी मागेका छन् । यो सँगै लामो समयदेखि चलिरहेको विवाद पनि समाधान हुने अपेक्षा गरिएको छ ।  ]]></description>
चीन र जापानका मन्त्रीहरु नेपाल आउँदै
	काठमाडौं, १० फागुन (ओएनएस) : चीन र जापानका मन्त्रीहरु बुधबार अपराहृन नेपाल आउँदै छन् । सरकारको निमन्त्रणामा जनगणतन्त्र चीनका वन प्रशासनमन्त्री जिया झिबाङ चार दिने औपचारिक भ्रमणका लागि ६ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज दिउँसो ३ बजे नेपाल आउने कार्यत्रम छ । 
	चिनियाँ मन्त्रीले आˆना नेपाली समकक्षी वन तथा भूसंरक्षणमन्त्री मोहम्मद वकिल मुसलमानसँग औपचारिक वार्ता गर्ने छन् । ]]></description>
आज ग्याल्बो ल्होसार
	काठमाडौं, १० फागुन (ओएनएस) : शेर्पाहरुको ऐतिहासिक पवित्र धार्मिक पर्व नयाँ वर्ष ग्याल्बो ल्होसार शेर्पाहरुले आज विभिन्न कार्यक्रम गरी धुमधामसँग मनाइँदैछ । यो पर्व फागुन शुक्ल प्रतिपदाका दिनदेखि १५ दिनसम्म मनाइन्छ । 
सामाजिक सञ्जालका कारण मोबाइल एसएमएस घट्यो
	काठमाडौं, १० फागुन (एजेन्सी) : सामाजिक सञ्जालको बढ्दो प्रयोगले मोबाइलबाट हुने एसएमएसको संख्या घटेको एक रिपोर्टले देखाएको छ । बीबीसीले लेखेको समाचारमा सोही कारणले गत वर्ष मोबाइल कम्पनीहरुलाई १३.९ अर्ब डलर नोक्सान भएको थियो । 
विद्यालयको पर्खाल भत्कँदा एक विद्यार्थीको मृत्यु
		उदयपुर, ९ फागुन (ओएनएस) : विद्यालयको पर्खाल भत्किएर एक जना विद्यार्थीको ज्यान गएको छ । उदयपुरको त्रियुगा नगरपालिका ११ जलजलेको उदयसी अंग्रेजी  उच्च माध्यमिक विद्यालयको पर्खाल भत्कँदा त्रियुगा नगरपालिका १४ चुहाडे झोडाका १० वर्षे  युकेश प्याकुरेलको घटनास्थलमा नै ज्यान हो ।  ]]></description>
मन्त्री गुप्ता भ्रष्टाचारी ठहर
	काठमाडौं, ९ फागुन (ओएनएस) : सञ्चारमन्त्री जयप्रकाश प्रसाद गुप्तालाई सर्वोच्च अदालतले भ्रष्टाचारी ठहर गरेको छ । मंगलबार न्यायधिश सुशीला कार्की र तर्कराज भट्टको संयुक्त इजलासले गुप्तालाई भ्रष्टाचारी ठहर गरेको छ । वहालवाला मन्त्रीलाई जेल सजाए भएको नेपाली इतिहासको सम्भवतः यो पहिलो घटना हो । सजाएको फैसला भएपछि उनी सभासद र मन्त्रीपदबाट स्वतः पदमुक्त भएका छन् । उनलाई आजै जेल चलान गरिने छ ।  ]]></description>
व्यवस्थापिका संसदमा बजेट अधिवेशन अन्त्य हुँदै
	काठमाडौं, ९ फागुन (ओएनएस) : व्यवस्थापिका संसदको बजेट अधिवेशन अन्त्य हुने भएको छ । सरकारको सिफारिसमा राष्ट्रपति डा रामवरण यादवले बजेट अधिवेशन अन्त्य गर्दैछन् । प्रधानमन्त्री डा. बाबुराम भट्टराईले बजेट अधिवेशन अन्त्यका लागि मंगलबार बेलुका राष्ट्रपति समक्ष सिफारिस गरेका थिए ।  ]]></description>
असनको आगलागी नियन्त्रणमा
      <description><![CDATA[ काठमाडौं, ९ फागुन (ओएनएस) : राजधानी असनको एक घरमा आगलागी भएको छ । आगलागीबाट उपेन्द्र जोशीको ४ तले घरमा जलेर नष्ट भएको छ । बिहान भएको आगालागी नियन्त्रणमा लिन झण्डै चार घण्टा लागेको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी धिरजप्रताव सिंहले जानकारी दिए । 
	४ वटा दमकल, १० वटा ट्याङकर, सेना, प्रहरी र स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लि.. ]]></description>