बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

नायिका रिया चक्रवतीको बोल्ड अवतार तस्बिरमा हेर्नुहोस्

rhea-chakrabortyकाठमाडौं,  चैत (एजेन्सी) : चलचित्र ‘मेरे ड्याडकी मारुती’ बाट चर्चामा आएकी हुन्, बलिउड तथा तेलेगु नायिका रिया चक्रवर्ती । उक्त चलचित्र सन् २०१३ मा प्रदर्शनमा आएको थियो ।

तर, अहिले रियाको फोटोले अहिले सामाजिक सञ्जालमा चर्चा बटुलेको छ । केही दिन पहिले उनले इन्स्टाग्राममा सेयर गरेको ब्रालेस तस्बिरमा पनि उनी निकै बोल्ड देखिएकी छन् ।

मे १९ मा रिलिज हुने ‘हाफ गर्लफ्रेन्ड’ फिल्मको सुटिङमा व्यस्त रियाले आफूलाई ‘बच्ची’ अनि ‘क्युट’ भनिदा वाक्क मान्दै सामाजिक सञ्जालमा आफ्ना बोल्ड तस्बिर अपलोड गरेकी हुन् ।

rhea-chakraborty1 rhea-chakraborty3 rhea-chakraborty4 rhea-chakraborty5 rhea-chakraborty6 rhea-chakraborty-13333412

Comments are closed.

'
Scroll To Top