प्रहरी आवासीय विद्यालयमा बालिका बलात्कृत

34
  •  
  •  
  •  

काठमाडौं, २९ भदौँ (ओएनएस) : प्रहरी आवासीय माध्यमिक विद्यालय एक बालिका बलात्कृत भएकी छन्। रौतहटको बिर्तास्थित रहेकाे उक्त विद्यालयमा साेही विद्यालयमा अध्यनरत एक विद्यार्थीद्धारा आठ वर्षीया बालिका बलात्कृत भएकी हुन् ।

प्रहरी विद्यालयमा १० कक्षामा पढ्ने ती विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बालिका गत २४ भदौमा बलात्कृत भएकी थिइन् । बालिका अभिभावकसँगै भाडाको घरमा बस्थिन् । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


  •  
  •  
  •