मंगलवार, आषाढ १३, २०७४ | Tuesday, June 27, 2017
न्युज अपडेट

रेखा थापाले काठमाडौंको उपमेयरमा उम्मेदवारी दिने

Rekha-Thapa-1काठमाडाैं, ४ वैशाख (ओएनएस) : नायिका रेखा थापाले काठमाडौं महानगरपालिकाको उपमेयरमा उम्मेदवारी दिने भएकी छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीले नायिका थापालाई काठमाडौं महानगरपालिकाको उपमेयरको उम्मेदवारमा नाम सिफारिस गरेको छ। उनी राप्रपाकी केन्द्रीय सदस्य हुन्।

राप्रपाबाट काठमाडौंको मेयरमा भने पार्टीका पूर्वप्रवक्ता राजाराम श्रेष्ठले उम्मेदवारी दिने छन्।

Comments are closed.

'
Scroll To Top