बिहीबार, फागुन १९, २०७३ | Thursday, March 02, 2017
न्युज अपडेट

यस्ता छन्, रंगोलीका १५ लोकप्रिय डीजाइन

rangoli 18काठमाडौं, कार्तिक (एजेन्सी : आज तिहारको तेस्रो दिन लक्ष्मीपूजा । आजै साँझ घरघरमा दिपावली गरिन्छ । उत्सवको पर्व तिहारमा रंगोली बनाउने परम्परा पनि छ ।

समय अनुसार रंगोली बनाउने कला पनि परिवर्तन हुँदै आएको छ । रंगोलीका १५ वटा लोकप्रिय डिजाइन छन् । तपाईँ पनि ति डिजाईन अनुसार रंगोली बनाउन सक्नु हुन्छ ।

Photo:hindustan.com 

rangoli3 rangoli 2 rangoli 5 rangoli 6 rangoli 7 rangoli 8 rangoli 9 rangoli 10 rangoli 11 rangoli 12 rangoli 13 rangoli 15 rangoli 16 rangoli 17

 

Comments are closed.

'
Scroll To Top