जनयुद्धको अवसरमा रक्तदान

45
  •  
  •  
  •  

कञ्चनपुर,१ फागुन(ओएनएस): जनयुद्धको अवसरमा नेकपा माओवादी विप्पलव कार्याकर्ताले रक्तदान गरेका छन्।
रक्तादान कार्याक्रम जिल्ला रेडक्रसको कार्यालयमा गरिएको हो ।

रगत अभावका कारण कतिपयले अकालमै ज्यान गुमाउनु नपरोस भन्नका लागि रक्तदान कार्यक्रमको आयोजना गरेको कञ्चनपुरका नेकपा माओवादी विप्पलवका जिल्ला कार्यालय सचिव विरेन्द्र शाहले ओएनएसलाई जनाएका छन्।
शाहका अनुसार रक्तदान कार्यक्रममा ११ जनाले रक्तदान गरेको जानकारी दिएका छन् । नेकपा माओवादी विप्पलवका एक कार्यकर्ताले देशमा सहि कामका लागि आवस्यक परेमा बलिदान दिन तयार रहेको बताएका छन्।

रक्तदान कार्यक्रममा पार्टीको पोलिटव्यूरो सदस्य ओमप्रकाश पुनले शुभकामना मन्तव्य दिदै नेपालमा दोसा्रे जनयुद्ध आवस्यक रहेको बताए । देशमा पहिलो जनयुद्धको मर्मविपरित भष्ट्रचार मोलाउदै गएकाले जनयुद्ध आवस्यक र अनिवपार्य भएको बताएका छन् । रक्तदान कार्यक्रममा नेकपा माओवादीका कार्यकर्ता,रेडक्रसका कर्मचारी गाएको उपस्थित रहेको थियो।


  •  
  •  
  •