राज्य व्यवस्था समितिको बैठकमा फेरि लगाइयाे पत्रकारलाई रोक

753
  •  
  •  
  •  

काठमाडाैं, १५ असाेज (अाेएनएस) : संसद्‌को राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा पत्रकारलाई रोक लगाएको छ ।

राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार संसद सचिवालयमा समिति सभापति शशी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकमा राज्य गृह सम्बन्धी आन्तरिक छलफल गर्नु पर्ने भएकाले पत्रकारलाई रोक लगाएको जनाएको छ । यसअघि पनि यसै समितिले डाकेकाे बैठकमा पत्रकारलाई प्रवेश गर्न दिएकाे थिएन्।

राज्य व्यवस्थासहित लेखा समिति, शिक्षा तथा स्वास्थ्य समितिको बैठक बसिरहेको छ।


  •  
  •  
  •