प्रधानन्यायाधीश पराजुलीले कार्यभार सम्हाले

1836
  •  
  •  
  •  

Gopal-Parajuli
काठमाडौं, २ साउन (ओएनएस) : प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले आज देशको २७ औं प्रधानन्यायाधीशको रुपमा पदभार ग्रहण गर्दै कार्यभार सम्हालेका छन् ।

आजै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानन्यायाधीशमा नियुक्त गर्दै पद तथा गोपनियताको सपथ ग्रहण गराएकी थिइन् ।

राष्ट्रपति कार्यालय शितल निवासमा सपथ खाए लगत्तै सर्वोच्च अदालत आएर पराजुलीले पदभार ग्रहण गरेका हुन् ।
०४७ सालमा पुनरावेदनको अस्थायी न्यायाधीशका रुपमा उनी न्याय सेवामा प्रवेश गरेका आगामी बैशाख १५ गतेसम्म पदमा रहनेछन् । ।


  •  
  •  
  •