जन्म गाउँमा अध्यक्ष प्रचण्डको भब्य स्वागत

1451
  •  
  •  
  •  

काठमाडौं, २१ जेठ (ओएनएस) : नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष प्रचण्डले दुई ठूला कम्युनिष्ट पार्टीहरुबीचको एकता ठूलो पार्टी बनाउन नभई देशको आर्थिक समृद्धिका लागि भएको बताएका छन् ।

उनले पार्टी एकता पछि उपत्यका बाहिरको आफ्नो पहिलो कार्यक्रम कास्की र त्यसमा पनि आफ्नो जन्मस्थान अन्नपूर्ण गाउँपालिका भएको भन्दै यसमा आफूलाई खुसी र गर्व लागेको बताए ।


  •  
  •  
  •