एकै पटक पाँच हजार प्रहरी जवानकाे सरुवा (सुचीसहित)

866
  •  
  •  
  •  

काठमाडौं, १७ वैशाख (ओएनएस): सरकारले नेपाल प्रहरीकाे जवान पदमा रहेका प्रहरीकाे व्यापक हेरफेरको गरेको छ ।

गृहमन्त्री राम बहादुर थापा(बादल)काे निर्देशनमा प्रहरी महानिरीक्षक (अार्इजीपी)सर्वेन्द्र खनालले लामो समयदेखि रोकिएको सरुवालाई अन्तिम रुप दिएका हुन्।

अार्इजीपी खनालले एकै पटक पाँच हजार प्रहरी जवानकाे सरुवा गरेका छन्।

तत्कालिन अार्इजीपी प्रकाश अार्यालकाे पालामा सरुवाकाे तयारी भएपनि विभिन्न कारणले राेकिएकाे थियाे।

सरुवाकाे सूची :

https://www.nepalpolice.gov.np/images/documents/updates/pc-saruwa5-2075-01-13.pdf

https://www.nepalpolice.gov.np/images/documents/updates/pc-saruwa4-2075-01-13.pdf

https://www.nepalpolice.gov.np/images/documents/updates/pc-saruwa3-2075-01-13.pdf

https://www.nepalpolice.gov.np/images/documents/updates/pc-saruwa2-2075-01-13.pdf

https://www.nepalpolice.gov.np/images/documents/updates/pc-saruwa1-2075-01-13.pdf


  •  
  •  
  •