कागतीबाट मोबाइल चार्ज! (भिडियोसहित)

89
  •  
  •  
  •  

एजेन्सी । स्मार्टफोनमा ब्याट्रि ब्याक–अपलाई लिएर धेरै समस्या आउने गरेको छ। कहिले काहि बिजुली नहुदा फोन चार्ज गर्न दिक्दार हुन सक्छ तर अब तपाई कागतीको प्रयोग गरेर फोनलाई सजिलै चार्ज गर्ने सक्नुहुनेछ ।

अमेरिकन एक आइटि बेबसाइटले इन्टरनेटमा एक भिडियो अपलोड गरेको छ । जसमा कागतीबाट कसरी फोनलाई चार्ज गर्ने देखाएको छ ।

भिडियोमा एउटा कागतीलाई काटेर दुई टुक्रा पारिएको छ । यसपछि चार्जरको दुई पिनलाई फरक –फरक कगतीको टुक्रामा प्लग जसरीनै जोडिएको छ । सो प्रक्रियाले फोन अटोमेटिक चार्ज भएको देखाइएको छ ।

 

 


  •  
  •  
  •