निर्मलाका लागि न्याय माग्दै प्रदर्शन(फोटो फिचर)

42
  •  
  •  
  •  

काठमाडौं, १९ मंसिर(ओएनएस) । बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको लागि न्याय माग्दै आज काठमाडौंमा प्रदर्शन गरिएको छ ।

बिहान पुल्चोक इन्जिनियरिङ क्याम्पसका विद्यार्थीले निर्मलाका लागि न्यायको माग गरिएको पम्पलेट र ब्यानरसहित नाराबाजी गरेका हुन् ।

विद्यार्थीले भ्रष्टचारी सरकार, कहिले रोक्छस् बलात्कार !, यो राजनीति हो कि राक्षस नीति !, अन्धो मात्र थियो, बहिरो पनि भएछ कानून !, निर्मलालाई न्याय दे ! दे !! दे !!! जस्ता नारा लगाएका थिए ।

 

 


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here