फिफाले ‘द बेस्ट’ अवार्डमा यी तीन खेलाडीलार्इ गर्‍याे मनोनित

64
  •  
  •  
  •  

काठमाडाैं, १९ भदाै (एजेन्सी) : विश्व फुटबलको सर्वोच्च निकाय फिफाले ‘द बेस्ट’ अवार्डका लागि अन्तिम तीन खेलाडीको नाम मनाेनित गरी सार्वजनिक गरेको छ । यसअघि फिफाले १० खेलाडीको नाम सार्वजनिक गरको थियो ।

प्रत्येक बर्ष आयोजना गर्दै आएको फिफा ‘द बेस्ट’ खेलाडीको शीर्ष तीनमा क्रिस्टियानो रोनाल्डो, मोहमद सलाह र लुका मोड्रिच रहेका छन् ।

शीर्ष तीन स्थानमा रियल म्याड्रिडबाट च्याम्पियन्स लिग जितेका रोनाल्डो र मोड्रिच तथा लिभरपुलका मोहमद सलाहलाई शीर्ष तीनमा परेका हुन ।


  •  
  •  
  •