घट्यो हवाई इन्धनकाे मूल्य

18
  •  
  •  
  •  

काठमाडौं, २७ पुस (ओएनएस) : नेपाल आयल निगमले आन्तरिकतर्फको हवाई इन्धनको मूल्य प्रतिलिटर  १० रूपैयाँका दरले घटाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा गिरावट आएसँगै आन्तरिकतर्फको हवाई इन्धन मूल्य ९४ रुपैयाँ ५० पैसा कामय गरिएको नेपाल आयल निगमका नायब कार्यकारी निर्देशक सुशील भट्टराईले जानकारी दिए।  साविक १ सय ४ रुपैयाँ ५० पैसामा बिक्री हुँदै आएको थियाे।

घटेको मूल्य  मध्यरातदेखि लागू भएको छ । निगमले यसअघि विभिन्न चरणमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएपनि हवाई इन्धनको मूल्यभने समायोजन गरेको थिएन ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here