दलित सेवा संघ बर्दियाको अध्यक्षमा सुनार

1270
  •  
  •  
  •  

बर्दिया, १२ मंसिर(ओएनएस) । दलित सेवा संघ बर्दियाको अध्यक्षमा तारा बहादुर सुनार चयन भएका छन् ।

सातौ जिल्ला अधिवेशनले सुनारको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । जसको उपाध्यक्षमा शितला वि.क, सचिवमा डम्मर परियार, कोषाअध्यक्ष सुकमाया सुनार, सहसचिवमा कमलराज वि.क चयन भएका छन् ।

यस्तै सदस्यहरुमा शिवशंकर वि.क., शान्ता गाइन, रवी वि.क, चुडामण्ी वि.क., विष्णु नेपाली र वैठुपासी चयन भएका छन् ।


  •  
  •  
  •