डाक्टर गोविन्द केसी अस्पताल भर्ना!

355
  •  
  •  
  •  

काठमाडौं, ३ मंसिर(ओएनएस): प्राध्यापक डा गोविन्द केसी अस्पताल भर्ना भएका छन् । छातीमा अत्याधिक दुखाइका कारण डा केसीलाई अस्पताल भर्ना गरिएकाे हाे। डा केसीलाई आज बिहान ४ बजे अस्पताल भर्ना गरिएको उनका सहयोगी डाक्टर अभिषेक सिंहले जानकारी दिएका छन् ।

डाक्टर अभिषेक सिंहका अनुसार अहिले उनको मनमोहन कार्डियोथोरासी भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर महाराजगन्ज ईमर्जेन्सी विभागमा उपचार भइरहेको छ ।


  •  
  •  
  •