एकैसाथ एक सय बढी कर्मचारीकाे माग, कुन कुन पदमा माग गरियाे ?

985
  •  
  •  
  •  

काठमाडाैं, १५ कात्तिक (अाेएनएस) : प्रभू बैंकले एकैसाथ एक सय कर्मचारीकाे माग गरेकाे छ। बैँकले विभिन्न पदका लागि उनीहरुकाे माग गरेको हाे ।

बैंकले बिहिबार निकालेको एक विज्ञापनअनुसार ब्रान्च म्यानेजर २९ जना, जुनियर असिस्टेन्ट–सुपरभाइजर ५८ जना, असिस्टेन्ट सुपरभाइजर १० जना र जुनियर अफिसर २ जना माग गरिएको छ ।

इच्छुक उम्मेदवारले १५ नोभेम्बरभित्र दरखास्त दिन सक्ने विज्ञापनमा उल्लेख गरिएको छ ।
विज्ञापन विस्तृतमा हेर्नुहोस्


  •  
  •  
  •