धादिङमा ग्यास बुलेट पल्टियाे, राजमार्ग अवरुद्ध

360
  •  
  •  
  •  

काठमाडौं, २५ कात्तिक (अाेएनएस) : धादिङमा ग्यास बुलेट पल्टेर आगलागी भएपछि राजमार्ग अवरुद् भएकाे छ। बेनिघाट रोराङ गाउँपालिका ५ बिशालटारमा बुलेट पल्टेर आगलागी भएपछि त्यहाँ सेना, प्रहरी र सशस्त्र प्रहरी परिचालन भएका छन् ।

दुर्घटनामा परि एक जना घाइते भएको बुझिएको छ। घटनास्थलमा सवारीसाधन केही समयकाे लागि राेकिएकाे छ।
घटनाको बिस्तृत विवरण आउन बाँकी छ।


  •  
  •  
  •