१० देशका राजदुत सिफारिसकाे तयारी

37
  •  
  •  
  •  

काठमाडाैं, १८ कात्तिक :  सरकारले १० कुटनीतिक नियोगका लागि चाँडै राजदुत सिफारिस गर्ने भएको छ।

रिक्त रहेका चर र चाँडै रिक्त हुन लागेका ६ कुटनीतिक नियोगमा कात्तिकभित्रै राजदुतका लागि सिफारिस गर्ने सरकारको तयारी छ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली आगामी २ मसिरमा जापान भ्रमणमा जानुअघि नै राजदुत सिफरिसका लागि गृहकार्य भइरहेको छ।

हाल भारत, न्युयोर्कस्थित संयुक्त राष्ट्रसघीय सथायी नियोग, मलेसिया र युनाइटेड अरब इमिरेट्समा राजदुत खाली छन्।

ती महिनाअघि थप पाँच मुलुक र जेनेभास्थित स्थायी नियोगमा राजदुतको म्याद सकिँदै छ। नयाँ पत्रिकामा  खबर छ।


  •  
  •  
  •