नेपाल बैंकमा ठूलो संख्यामा खुल्याे जागिर (विज्ञापनसहित)

15
  •  
  •  
  •  

काठमाडाैं, १६ कात्तिक (अाेएनएस) : नेपाल बैंक लिमिटेडले ठूलो संख्यामा कर्मचारीको माग गरेकाे छ।बैंँकले विभिन्न पदमा दरखास्त आह्वान गर्दै ठूलो संख्यामा कर्मचारीको माग गरेकाे हाे । बैंकले लोकसेवा आयोगको सहमतिअनुसार खुला प्रतिस्पर्धामार्फत स्थायी दरबन्दीमा पदपूर्तीका लागि दरखास्त आह्वान गरेको हो ।

इच्छुक र योग्यता पुगेका उम्मेदवारले आजदेखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here