नेपाल प्रहरीमा जागिरको अवसर

1074
  •  
  •  
  •  

nepal-police
काठमााडौं, ३१ साउन (ओएनएस) : नेपाल प्रहरीले जनपद समूहका लागि विभिन्न तहमा पदपूर्ति गर्नुपर्ने भएकाले दरखास्त आह्वान गरेको छ ।

मंगलबार एक सूचना प्रकाशित गरी नेपाल प्रहरीले प्रहरी निरीक्षकदेखि जवानसम्म दरखास्त आह्वान गरेको हो ।
जसमध्ये प्रहरी निरीक्षकमा ९१ जना, प्रहरी सहायक निरीक्षकमा ३१४ र प्रहरी जवानमा ७६७ जनाको पदपूर्तिका लागि दरखास्त माग गरेको छ ।

पदपूर्ति खुला तथा समावेशी सिद्धान्तका अधारमा हुनेछ । नेपाल प्रहरीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त दिन आह्वान गरेको छ ।

jagir police

jagir police 1


  •  
  •  
  •