पूर्व एमालेबाट नेकपाकाे केन्द्रीय सदस्यमा २४१ जना सिफारिस (नामसहित)

85
  •  
  •  
  •  

काठमाडौं, ६ जेठ (ओएनएस) : नवगठित नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कमिटीमा तत्कालिन एमालेबाट २४१ जना केन्द्रीय सदस्यीयको नाम सिफारिस भएको छ। शनिवार राति प्रधानमन्त्री केपी ओली र नेता माधव नेपालले उनीहरुलार्इ छानेर केन्द्रिय सदस्यको रुपमा मनोनित गरी सिफारिस गरेका हुन्।

यसअघि पूर्व एमालेका केन्द्रीय सदस्य रहेका १९६ जना र थप ४५ जना गरी २४१ जनाको नाम सिफारिस भएको हो।

तत्कालीन एमालेबाट २४१ र माओवादीबाट २०० केन्द्रीय सदस्य मिलाएर नेकपाको ४४१ सदस्यीय केन्द्रीय कमिटी बनाउने निर्णय अनुसार एमाले २४१ जनाको सिफारिस गरेको हो।

केन्द्रीय कमिटीमा सिफारिस भएका केन्द्रीय सदस्यहरुको नाम यसप्रकार छ:-

 


  •  
  •  
  •