नेकपा प्रदेश नं १ : ताेकियाे प्रमुख सचेतक र सचेतक

604
  •  
  •  
  •  

काठमाडौं, २३ असाेज (ओएनएस) : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नं १ को संसदीय दलको बैठकले प्रमुख सचेतक र सचेतक ताेकेकाे छ। संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले सर्वसहमति प्रमुख सचेतक र सचेतक नियुक्त गरेको हाे ।

संसदीय दलको सोमबार साँझ सम्पन्न बैठकले प्रमुख सचेतकमा बुद्धिकुमार राजभण्डारी र सचेतकमा सीता थेबेलाई चयन गरेको छ । प्रमुख सचेतक राजभण्डारी पार्टी एकिकरण हुनुअघि नेकपा एमालेका प्रमुख सचेतक थिए ।


  •  
  •  
  •