याे बाइककाे मुल्य कति छ?

181
  •  
  •  
  •  

४ जेठ : झण्डै २० करोड रुपैयाँ बराबरको मोटरसाइकल बनेको छ । अचम्म लाग्न सक्छ यति महंगो मोटरसाइकल पनि होला भनेर । हार्ले डेविडसनले यति महंगाे ब्लू एडिशन बाइक बनाएका हुन।

यसलाई सबैभन्दा महंगो बाइक मानिएको छ । यो बाइकलाई स्वीस वाच, ज्वेलरी कम्पनी बुचर र बाइक स्पेशलिष्ट बन्नरबाइकले मिलेर बनाएका हुन् ।

यो बाइक बनाउन २५ सय भन्दा बढी घण्टा समय लागेको बताइएको छ । यसलाई बनाउन आठ जनाको विशेष टिम नै खटिएको थियो । यसमा धेरैजसो पार्टस्हरु सुनका प्लेट हुन् ।


  •  
  •  
  •