बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

संजय दत्तको फिल्म ‘भूमि’लाई सेन्सरको १२ कट, सन्नी लियोनको आइटम डान्स ‘भल्गर’

sunney

मुम्बई, १ असोज (एजेन्सी): भारतीय अभिनेता सञ्जय दत्तको निर्माणाधिन फिल्म ‘भूमि’ को सेन्सर बोर्डले विभिन्न शब्द तथा दृष्यहरु काटेको छ ।

फिल्मका विभिन्न १२ ठाउँमा सेन्सरको कैची लागेको छ । फिल्ममा सनी लियोनीले ‘आइटम डान्स’ गरेको गीत ‘ट्रिपी–ट्रिपी’ को केही हिस्सा काटिएका छन् । तर, यो गीत पहिले नै रिलिज भइसकेको छ ।

जुन गीतको ‘पोजिटिभ रेस्पोन्स’ आइको निर्माण पक्षले जनाएको छ । फिल्ममा देखाइएको रेप सिन र अभद्र शब्द हटाइएको छ ।

सञ्जय दत्तले यसअघि नै सनी लियोनीले डान्स गरेको फिल्म फिल्मको ‘स्क्रिप्त’अनुसारको नभई ‘भल्गर’ भएको बताएका थिए ।

Comments are closed.

'
Scroll To Top