माेअाेवादी सरकारबाट बाहिरियो

45
  •  
  •  
  •  

 काठमाडौं,२८ पुस (ओएनएस): नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरीएको छ ।

 सरकारमा प्रतिनिधित्व गरेका माओवादी मन्त्रीहरुले आज प्रधानमन्त्रीलाई शेरबहादुर देउबालाई राजीनामा बुझाएका छन्।

एमाले संग चुनावी तालमेल गरेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले ३१ असोजमा माओबादीका ९ मन्त्री र ७ राज्यमन्त्रीको जिम्मेवारी खोसेर विना विभागीय बनाएका थिए । बिनाविभागीय मन्त्रीका रुपमा रहेका माओवादी मन्त्रीहरुको राजीनामा पत्र गिरिराजमणि पोखरेलले प्रधानमन्त्री शेरबहादुर देउवालाई बुझाएका हुन्।  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिरिने विषयमा लेखेको राजीनामा पत्र प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेर बुझाएका हुन् ।


  •  
  •  
  •