बिहीबार, असोज ५, २०७४ | Thursday, September 21, 2017
न्युज अपडेट

यसरी चम्केको थियो बलिउडमा मनिषा कोइरालाको भाग्य

sharu and manisha 1
काठमाडौं, भदौ (एजेन्सी) : शाहरुख खान र मनिषा कोइरालाको चर्चित फिल्म ‘दिल से’ रिलिज भएको १९ वर्ष भएकेको छ ।

सन १९९८ में मा रिलीज भएको यो फिल्म ब्लकबस्टर नै रह्यो । यसले २ राष्ट्रिय अवार्ड र ६ फिल्मफेयर अवार्ड समेत पायो । यससंगै यो फिल्मका प्रत्येक गीत चर्चित बने । शाहरुख र मनिषाको जोडीलाई धेरैले मन पराए ।

sharu and manisha 2

यो फिल्मबाट मनीषाले आफ्नो भाग्य चम्काई । उनी खासमा यो पिल्मका लागि पहिलो रोजाइ भने थिइनन् । मणिरत्नमको निर्देशनमा बनेको यो फिल्म ‘दिल से’ मा पहिलो पटक काजोललाई अफर गरिएको थियो । तर, काजोल

sharu and manisha 3

त्यो बेला अर्को फिल्ममा व्यस्त भएकै कारण मनीषाले यो फिल्ममा अवसर पाएकी हुन् । उनको यो अवसर नै उनको सफलताको बाटो बन्यो । यो फिल्म मनीषाको यादगार फिल्म बनेको छ ।

sharu and manisha

Comments are closed.

'
Scroll To Top