मनाङमा हिमपात(फोटो फिचर)

18
  •  
  •  
  •  

मनाङ, २४ माघ(ओएनएस) : मनाङमा हिमपात भएको छ । बुधबार साँझ ६ बजेबाट वर्षासँगै हिमपात शुरु भएको हो ।

हिमपातका कारण जनजीवन प्रभावित भएको छ । सडक अवरुद्ध हुँदा खाद्यान्न, तरकारीलगायतका अत्यावाश्यक सामान ल्याउन समस्या भएको छ ।

मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुसार बुधबार साँझदेखि वर्षासँगै हिमपात भएको हो ।

तस्बिरमा हेर्नुहोस्

तस्बिर: नेगम परियारको फेसबुकबाट


  •  
  •  
  •  

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here