बिहीबार, मंसिर ७, २०७४ | Thursday, November 23, 2017
न्युज अपडेट

युवतीको उमेर २० वर्ष पुगेपछि देखा पर्छन् यी पाँच परिवर्तन

young ladies
एजेनसी : केटा होस् वा केटी उमेर संगसंगै शारीरिक विकास पनि हुँदैछन् । यहाँ २० वर्षको उमेरपछि युवतीमा के परिवर्तन देखा पर्छ भनेर जानकारी दिन खोजिएको छ :

डण्डिफोर आउनु
युवतीको उमेर २० वर्षको भएपछि युवतीको अनुहारमा डण्डिफोर आउन गर्छ । यसको कारण भनेको हर्मोन परिवर्तन हुन्छ ।

रौं बढ्नु
उमेरको बृद्धिसंगै युवतीको छाती, पेटसंगै विभिन्न ठाउँमा रौंहरुको विकास हुन्छ । यसबाट छुटकारा पाउन हेयर रिमूभिङ क्रिम लगाउन सकिन्छ ।

तौल बढ्नु
तौल बढ्नुपनि अहिले आम समस्या बनेको छ । यसमा पनि युवकको तुलनामा युवतीको तौल केही बढेको पाइन्छ । ‘स्लो मेटाबलिज्म’ कारण यस्तो समस्या देखिन्छ ।

कपाल झर्नु
कपाल झर्नु युवतीका लागि समस्याको कुरा नै हो । यो समस्या बढी देखा पर्ने भनेको नै २० वर्षको उमेपछि नै हो । यो पनि हर्मोन परिवर्तनकै कारण हो ।

आवधिक चक्र परिवर्तन
२० वर्षको उमेरपछि युवतीको शरीरमा कैयौं प्रकारका परिवर्तनहरु देखा पर्छन् । यसकै कारण युवतीको आवधिक चक्र (पीरियड्स साइकल) पनि परिवर्तन हुन्छ । यो पन हर्मोनकै कारण हो । यस कारण युवतीले आफ्नो खानालाई सन्तुलन राख्नुका साथै पौष्टिक तत्वहरु मिलाएर खानुपर्छ ।

Comments are closed.

'
Scroll To Top