गायिका गागा अस्पताल भर्ना

453
  •  
  •  
  •  

काठमाडौ, २३ साउन(एजेन्सी) : विश्वमा नै चर्चित गायिका लेडि गागा बिमारी भएकी छिन् । उनलाई अस्पताल भर्ती गरिएको छ । लेडी गागाले इन्टाग्राममा आफ्नो एक फोटो पोष्ट गरेर सबैलाई आफू बिमारी रहेको पुष्टी गरेकी छिन् । गागालाई उचाईमा हुने ‘अल्टिट्युड सिकनेस’का कारण अस्पतालमा भर्ना गरिएको हो ।

lady gaga in hospitalगागाले आफ्नो मुखमा अक्सिजन मास्को साथमा खिचिएको तस्विर सामाजिक सञ्जाल इन्टाग्राममा पोष्ट गरेकी छिन् । उनी कोलोराडोमा डेनवर कन्सर्टका लागि गएकी थिइन् । उनले तस्विरसँगै लेखेकी छिन्, ‘अल्टिट्युड सिकनेस मजाक होइन ।’ यसभन्दा अगाडि पनि गागा बिरामी परेकी थिइन्। उनको दाँतको अपरेशन गरिएको थियो ।


  •  
  •  
  •