‘वेस्ट फिगर’ भएकी मोडललार्इ हेर्नुहाेस् ७ तस्बिरमा

Kelly Brook 5काठमाडौं,  पुस (एजेन्सी)  : भर्खरै हलिउडमा एक मोडलको नग्न तस्बिर सार्वजनिक भएको छ । ती हुन् केली ब्रुक ।

Kelly BrookKelly Brook6तर, आफ्नो नग्न फोटो सार्वजनिक भएकोमा केलीलाई कुनै पछुतो नभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । केलीलाई ‘वेस्ट फिगर’ भएकी मोडलको रुपमा अर्थाइएको छ ।

Kelly Brook 3युनिभर्सिटी अफ टेक्ससमा गरिएको एक अनुसन्धान अनुसार केलीको उचाई, तौल र कपालको लम्बाइ र अनुहारको आकारलाई आधार मानिएको थियो ।

Kelly Brook 1Kelly Brook 6त्यसमा उनको सबै चीज फरफेक्ट भएकाले वैज्ञानिकहरुले उनलाई यस्तो उपाधि दिएको द सनले जनाएको छ ।

Kelly-Brookकेली ३२ वर्षकी भइन् । केलीको फिगर ३९–२५–३६ रहेको छ भने उचाई ५.५ फुट छ ।

 

SHARE