रजनीकान्तको ‘कबाली’ रिलिज हुँदा चेन्नाई र बेंग्लुरुमा छुट्टी

374
  •  
  •  
  •  

काठमाडौं, ७ साउन (एजेन्सी) : बलिउडमा फिल्म रिलिज गर्दा पर्व वा छुट्टीलाई पर्खने चलन रहदै आएको छ । तर, दक्षिण भारतका फिल्म सुपरस्टार रजनीकान्तको नयाँ फिल्म ‘कबाली’  रिलिज भएको दिनचेन्नाई र बैंग्लुरुका धेरै कम्पनीहरूले आफ्ना कर्मचारीहरूलाई छुट्टी दिएका छन् ।

रजनीकान्तको फिल्म ‘कबाली’ शुक्रबार रिलिज भएको हो ।

कवाली हेर्न आफ्ना कर्मचारीहरू जागिरै छाडेर समेत जाने सम्भावना बढेपछि त्यहाँका विभिन्न कम्पनीहरूले छुट्टी दिने घोषण गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।


  •  
  •  
  •