बुधवार, कार्तिक १, २०७४ | Wednesday, October 18, 2017
न्युज अपडेट

चर्चित मोडल रमिता र जोहेवको ‘के यो माया हो’

चर्चित मोडल रमिता र जोहेवको ‘के यो माया हो’

काठमाडौँ, २३ बैशाख ।

गायक जोहेव मानन्धर र मोडल तथा गायिका रमिता भण्डारीको नयाँ गीत ‘के यो माया हो’ सार्वजनिक भएको छ । गीतको निर्देशन तथा छायांकन राजेश श्रेष्ठले गरेका हुन भने शब्द र संगित गायक मानन्धरकै रहेको छ ।

सन्दिप कार्कीले व्यवस्थापन गरेको भिडियो गायिका तथा मोडल भण्डारीको कम्पनी रश लाइट मिडियाबाट सम्पादन गरिएको हो । भिडियो युटुवमा हेर्न सकिने छ ।
हेर्नुस भिडियो

Comments are closed.

'
Scroll To Top