News

  • माओवादी र काङ्ग्रेस कुर्सीको मोहमा : अध्यक्ष खनाल

    • Posted on: 2010-09-03

    फाइल तस्वीर ।

    काठमाडौँ, १८ भदौ (ओएनएस)
    नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एकीकृत नेकपा माओवादी र नेपाली काङ्ग्रेस सत्ता र कुर्सीको मोहमा फसेको आरोप लगाएका छन् ।

    युवा सङ्घ नेपालको केन्द्रीय सङ्गठन विभागले भक्तपुरको खरिपाटीमा गरेको कार्यक्रममा अध्यक्ष खनालले भने-"एमाले राष्ट्रिय विषयमा गम्भीर बनेको छ तसर्थ छैटौँ चरणको चुनावमा पनि एमाले तटस्थ बस्ने छ ।"

    उनले सहमति विना शान्ति र संविधान सम्भवन नहुने तर्क गर्दै आगामी चुनावमा पनि प्रधानमन्त्रीका दुवै उम्मेदवार पराजीत हुने ठोकुवा गरे । अध्यक्ष खनालले प्रधानमन्त्रीका दुवै उम्मेदवारले क्षमता देखाउन नसकेको बताए । उनले सरकार निर्माणमा एमाले बाधक नभएको जिकिर गर्दै बहुमतको सरकार बनाए पनि शान्ति प्रक्रिया र संविधान निर्माण नहुने दाबी गरे ।

    प्रधानमन्त्रीका लागि छैठौँ चरणको निर्वाचन भदौ २० गते हुँदैछ । एमाले प्रधानमन्त्रीको चुनावमा सुरुदेखि नै तटस्थ बस्दै आएको छ ।
     

Comments

मुख्य समाचार More+

  • अष्ट्रेलियाकी प्रधानमन्त्रीसँग सुरक्षा अवस्थाबारे स्पष्टिकरण माग

    अष्ट्रेलिया, १४ माघ (एजेन्सी)  अष्ट्रेलियाका विपक्षी दलका नेता टोनी एबटले बिहीबार आयोजित एक घटनाको सुरक्षा अवस्थाबारे प्रधानमन्त्री जुलिया गिलार्डसँग स्पस्टिकरण मागेका छन् । बिहीबार दुबै नेता अष्ट्रेलियाको राष्ट्रिय दिवसको अवसरमा भाग लिने क्रममा आदीवासीहरुले उनीहरु बसेको रेष्टुराँलाई घेरा हाली सरकारविरुद्ध कडा नाराबाजी समेत गरेका थिए ।

  • बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन हुने चलचित्रको सूची सार्वजनिक

    काठमाडौ, १४ माघ (ओएनएस) : ६२ औं बर्लिन फिल्म फेस्टिभलमा प्रदर्शन हुने चलचित्रहरुको अन्तिम सूची सार्वजनिक गरिएको छ । फेब्रुअरी ९ देखि सुरु हुने उक्त महोत्सवमा विभिन्न ५३ वटा चलचित्र प्रदर्शन गरिनेछन् । जसमा १८ वटा मूख्य कार्यक्रम अन्तर्गत, १५ वटा पानारोमा स्पेसल, २० वटा पानारोमा डकुमेन्ट्रि सेक्सनमा र ४ वटा सर्ट फिल्म प्रर्दशन हुनेछन् । ..

  • संविधान लेखन ढिलाइ बारे छलफल हुँदै

    काठमाडौं, १४ माघ (ओएनएस) : संविधान लेखनमा भएको ढिलाइबारे छलफल गर्न आज बैठक बस्दै छ । संविधान लेखनमा देखिएका विवाद यथावत रहेकाले त्यसबारे छलफल गरी काम अगाडि बढाउन संवैधानिक समितिका सभापति निलाम्बर आर्चायले आज बैठक बोलाएका हुन् । दिउँसो  १२ बजे संविधानसभा सचिवालय सिंहदरबारमा बस्ने बैठकमा शीर्ष दलका  नेताहरु सहभागी हुनेछन् ।  ..

  • आज श्री पञ्चमी अर्थात सरस्वती पुजा

    काठमाडौं, १४ माघ (ओएनएस) : आज वसन्त पञ्चमी अर्थाच सरस्वती पुजा । देशभरका विद्यालयमा पुजा आज गरी मनाइदै छ । आजको दिनमा विद्याकी देवी सरस्वतीको पुजा आज गरी मनाउने गरिन्छ ।   आजकै दिनदेखि साना बालकालिकाहरुलाई सरस्वतीको मन्दिरमा लगी अक्षराम्भ गराउने चलन छ । आजको दिनदेखि अक्षराम्भ सिकेमा लेख पढ गर्न जान्ने हुन्छ भन्ने मान्यता छ । यस अवसरमा..

अन्य मुख्य समाचार
Read All News


अन्तर्वार्ता More+

  • वर्गीकरणका नाममा जनताको सूचनाको हकमा अंकुश लगाउन खोजिएको छ : विनयकुमार कसजु अध्यक्ष, राष्ट्रिय सूचना आयोग

    लोकतान्त्रिक मूल्यमान्यता विपरीत जनताको सुसूचित हुन पाउने सूचनाको हकसम्बन्धी कानुनलाई संकुचित बनाउदै सरकारले १ सय ४० प्रकारका सूचना गोप्य राख्न सरकारी कार्यालयहरुलाई लिखित उर्दी जारी गरेको छ । जसले सूचना लिन र दिन पाउने स्थितिमा अवरोध हुनेछ भने कतिपय अवस्थामा फेरी निरंकुश र अधिनायकवादको पुनरावृत्ति हुन सक्ने सम्भावनालाई बलियो बनाएको छ । यसै विषयमा राष्ट्रिय सूचना आयोगका अध्यक्ष विनयकुमार कसजुसँग ओएनएसकर्मी विनिता रसाईलीले गरेको कुराकानीको मूख्यअंश :

  • जनसत्ताको निर्णय कार्यान्वयन तत्कालका लागि रोकिएको मात्र हो : देवेन्द्र पौडेल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार

    घरजग्गा कारोबारबारे तत्कालिन माओवादी 'जनसत्ता'ले गरेका निर्णयलाई वैधानिकता दिने सरकारको निर्णयका विरुद्ध अहिले प्रतिपक्षी दलहरुले चर्को आवाज उठाइरहेका छन् । प्रतिपक्षी दलहरुले सरकारको उक्त निर्णय तत्काल फिर्ता लिनु पर्ने माग गर्दै व्यवस्थापिका संसदको बैठक समेत अवरुद्ध पार्दै आएका छन् । यसै विषयमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार देवेन्द्र पौडेलसँग ओएनएसका लागि गोविन्द खड्काले गरेको कुराकानीको मुख्यअंश ।

  • View more interviews

Opinion PollMore+

Loading...

Student Cafe Nepal
  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu 2°C 18°C 2°C 16°C
Pokhara -3°C 9°C -2°C 9°C
Biratnagar 15°C 23°C 14°C 24°C
Birganj 12°C 24°C 12°C 25°C
Bharatpur 12°C 25°C 12°C 26°C
Mahendranagar 6°C 16°C 5°C 18°C
Nepalganj 9°C 24°C 10°C 23°C
Butwal 15°C 25°C 15°C 25°C
Dhangadhi 9°C 24°C 9°C 23°C
Tikapur 3°C 19°C 4°C 20°C
Source: World Weather Online
Currency Unit Buying Selling
U.S. dollar 1 79.00 79.60
European euro 1 103.53 104.32
UK pound sterling 1 123.86 124.80
Swiss franc 1 85.83 86.48
Australian dollar 1 83.94 84.58
Canadian dollar 1 78.75 79.35
Singapore dollar 1 62.88 63.36
Japanese yen 10 10.24 10.32
Chinese renminbi (Yuan) 1 12.47 12.57
Saudi Arabian riyal1 21.06 21.22
Qatari riyal1 21.70 21.86
Thai baht1 2.53 2.54
UAE Dirham1 21.51 21.67
Malaysian ringgit1 25.99 26.19
South Korean Won 1007.047.09
* Exchange rates fixed by Nepal Rastra Bank
Index Current Change %Change
NEPSE 316.67 -0.92 -0.29 %
Sensitive 77.82 -0.25 -0.32 %
Float 25.12 -0.074 -0.3 %
Sen. Float 21.54 -0.111 -0.52 %
 
NEPSE
Sub-Indices
Current Change %Change
Banking 260.46 -1.59 -0.61 %
Hotels 411.3 0.76 0.18 %
Dev. Bank 254.92 0.01 0.01 %
HydroPower 527.09 -0.58 -0.11 %
Finance 265.63 -0.31 -0.12 %
Insurance 396.82 0.64 0.16 %
Others 512.28 0 0 %
 
Source: Nepal Stock Exchange
01 01 02