News
-
दाङको एक बैंकका सीइओको जिपमा बम
- Posted on: 2012-08-10
निमुसंगम घर्ती / दाङ, २६ साउन (ओएनएस) : घोराहीमा रहेको वेष्टर्न डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृतको जिपमा बम फेला परेको छ । बमलाई नेपाली सेनाको तुलसीपुरबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ ।
शुक्रबार बा ८ च ७५६७ नम्बरको जिपमा ग्रिनेड बम भेटिएको हो । बैंकका कार्यकारी प्रमुख कमलबहादुर केसीको घर अगाडि पार्किङ गरेर राखिएको उक्त जिपको अघिल्लो भागमा बम झुण्डिएको अवस्थामा भेटिएको हो । बिहान जिपमा बम रहेको थाहा भएपछि केसीले प्रहरीलाई खबर गरेका थिए ।जिपमा बम कस्ले राखेको भन्ने बारे अहिलेसम्म थाहा हुन सकेको छैन । हिजो मात्रै चैलाही ३ देउपुरको अर्जुन खोला किनारमा दुई वटा बम फेला पारेको थियो ।।
Comments
Other News
-
• सहकारीको पृष्ठभूमि वेबसाइटमा राख्न अर्थमन्त्रीको निर्देशन
• सुन्दर जुम्ला ! (फोटोफिचर)
• धरानमा पूर्वसभासद् मियाँको शवयात्रा
• वैद्य र यादवलाई संयन्त्रमा ल्याउन कांग्रेस र एमाले सहमत
• काखको छोरो 'गायव' हुँदा पनि पत्तो नपाएपछि......
• सिद्धिचरणको १०२ औँ जन्मजयन्ती मनाइँदै
• ‘यस्तो स्ववियु निर्वाचन बन्द गर्नुपर्छ’
• कुन सेलिब्रेटी कस्ता देखिए क्यानिजमा ? (फोटोफिचर)
• नेपालसँग अबको सम्बन्ध ‘इलेक्ट्रिसीटी’को : नितिशकुमार
- Show Older
समाचार More+
सुन्दर जुम्ला ! (फोटोफिचर)
समस्या भित्र सम्भावना
काठमाडौं, ८ जेठ (ओएनएस) : पश्चिम नेपालको विकट जुम्ला समस्याको मात्र ठाउँ होइन सम्भावनाको स्रोत पनि हो । कर्णाली अञ्चलमा पर्ने जुम्ला प्राकृतिक रुपले निक्कै सुन्दर छ । हावापानी, अवस्थिति, पाखापखेरा, डाँडापाखा आदिले जुम्लालाई सँधै रमणिय बनाइराख्छन् । धेरैले जुम्ला नाम सुन्ने वित्तिकै समस्यै समस्याको खानी भनरे बुझ्ने गरेपनि यसको..
विस्तृतमा
वैद्य र यादवलाई संयन्त्रमा ल्याउन कांग्रेस र एमाले सहमत
‘थ्रेसहोल्ड’बारे पुरानै अडान यथावत्
काठमाडौं, ७ जेठ (ओएनएस) : नेपाली कांग्रेस र नेकपा एमालेबीच मोहन वैद्य र उपेन्द्र यादवलाई उच्चस्तरीय राजनीतिक समितिमा ल्याउने सहमति भएको छ । सरकार र संयन्त्रप्रति असन्तुष्टि जनाउँदै आएका दलहरुलाई सहमतिमा ल्याई चुनावको मिति घोषणा गर्ने तयारी अनुरुप वैद्य र यादवलाई उच्चस्तरीय समितिमा ल्याउने सहमति भएको हो । एमाले पार्टी कार्यालय बल्..
विस्तृतमा
सहकारीको पृष्ठभूमि वेबसाइटमा राख्न अर्थमन्त्रीको निर्देशन
काठमाडौं, ८ जेठ (ओएनएस) : अर्थमन्त्री शंकर कोइरालाले सहकारी संस्थाहरुको पृष्ठभूमि वेबसाइटमा राख्न निर्देशन दिएका छन् । जनतासँग जोडिएका सबै कारोबार पारदर्शी हुनुपर्ने भन्दै उनले तत्काल इन्टरनेटमार्फत विवरण उपलब्ध गराउन निर्देशन दिएका हुन् । राजधानीमा बुधबार भएको एक कार्यक्रममा सम्बोधन गर्दै मन्त्री कोइरालाले युवा स्..
विस्तृतमा
धरानमा पूर्वसभासद् मियाँको शवयात्रा
हत्या छानविन टोली सप्तरीमा
धरान, ८ जेठ (ओएनएस) : हिजो हत्या गरिएका विघटित संविधानसभाका सदस्य सदरुल मियाँ हकको धरानमा शवयात्रा निकालिएको छ । पोसमार्टमका लागि धरान लगिएको मियाँको शवलाई पोसमार्टम पछि स्थानीय मुस्लीम समुदायकाले शवयात्रा निकालेका हुन् । नगर परिक्रम गर्दै शवयात्रामा सहभागिले हत्याराको चाँडो खोजी गरी कारबाही गर्न सरकारसँग माग..
विस्तृतमा
- काखको छोरो 'गायव' हुँदा पनि पत्तो नपाएपछि......
- सिद्धिचरणको १०२ औँ जन्मजयन्ती मनाइँदै
- ‘यस्तो स्ववियु निर्वाचन बन्द गर्नुपर्छ’
- नेपालसँग अबको सम्बन्ध ‘इलेक्ट्रिसीटी’को : नितिशकुमार
- हत्यारा पक्राउ गर्न माग गर्दै राजमार्ग बन्द
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









