News

  • फिलिपिन्समा बाढीमा १६ जनाको मृत्यु

    • Posted on: 2012-08-08

     

    काठमाडौं, साउन २४ (एजेन्सी) : फिलिपिन्सको राजधानी मनिलामा बाढीका कारण १६ जनाको मृत्यु भएको छ । लगातार वर्षा भएका कारण ८० हजार भन्दा बढीले विस्थापित भएर आपतकालीन शिविरमा शरण लिइरहेको बीबीसीले बताएको छ ।
     
     
    समाचारमा जनाइए अनुसार सेनालगायले बाढीका कारण घरमा फसेकालाई उद्दारको प्रयास गरिरहेका छन् । 
     
    तरपनि त्यहाँका स्थानीयहरु आफ्नो धनमाल लुटपाट हुने डरले घर छोडेर जान नमानेको बताइएको छ । दुई दिन यता मनिलामा भारी वर्षा भईरहेको छ । लगातार वर्षा भएपछि मनिलाको आधा भन्दा बढी हिस्सा बाढीको चपेटामा परेको छ । 
     

Comments

समाचार More+

  • यसरी भयो पूर्वसभासद मियाको हत्या ( घटना स्थल : फोटोफिचर)

    १२ लाख रुपैयाँको खोजी, छानविन समिति गठन

    दिलीप सिंह / सिरहा, ७ जेठ (ओएनएस) : छिमेकीको विहे हेर्न गएका सप्तरीका पूर्वसभासद सदरुल मिया हकलाई साँझ टेलिफोन आयो । ‘आफ्नै पेट्रोलपम्पमा आउनुस् काम छ’ भनेर कसैले बोलायो । आग्रह बमोजिम मिया पेट्रोलपम्प नजिकको अस्थाई निवास जान त गए, तर फर्किएन् । उनको कल्याणपुर २ विसनापुरमा रहेको आफ्नै अस्थाई निवासमा निर्ममतापूर्व..
    विस्तृतमा

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • काठमाडौं–हेटौंडा सुरुङमार्ग निर्माण गर्न सरकारको स्वीकृति

      काठमाडौं, ७ जेठ (ओएनएस) : सरकारले काठमाडौं, कुलेखानी, हेटौंडा सुरुङमार्ग बनाउन सरकारले स्वीकृती प्रदान गरेको छ । सरकारले मंगलबार सुरुङ निर्माणको परियोजना नेपाल पूर्वाधार विकास कम्पनीलाई हस्तान्तरण गरेको छ । भौतिक योजना तथा निर्माण मन्त्रालयका सचिव तलसीप्रसाद सिटौलाले कम्पनीका अध्यक्ष कुशकुमार जोशीलाई परियोजना हस्तान्तरण गरे ।  ..
    विस्तृतमा

  • प्रधानसेनापति र भारतीय लेफ्टिनेन्ट जनरलबीच भेट

    महिला सैनिकको अवस्था बारे छलफल

      काठमाडौं, ७ जेठ (ओएनएस) : प्रधानसेनापति गौरव शम्शेर जबरा र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल ज्ञान भूषणबीच आज भेटवार्ता भएको छ ।   राजधानीमा भएको भेटमा नेपालका महिना सैनिकहरुको व्यवस्थापन बारे छलफल भएको बताइएको छ ।   तीनदिने नेपाल भ्रमणमा आएको टोलीले यहाँ रहँदा सैनिक शिक्षण संस्थाहरुको अवलोकन पनि गरेको छ । टोली विहीबार स..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal