News

  • गुडिरहेको रेलमा आगलागी हुँदा ४७ को मृत्यु

    • Posted on: 2012-07-30

    काठमाडौं, १५ साउन (एजेन्सी) :  भारतमा गुडिरहेको रेलमा आगलागी हुँदा ४७ जनाको मृत्यु भएको छ ।

     

    दिल्लीचेन्नाइ तमिल नाडु एक्सप्रेस रेलमा आगलागी हुँदा २८ जना घाइते भएको बीबीसीले बताएको छ । उक्त घटना आन्द्र प्रदेशको नेल्लारमा भएको थियो । भारतीय अधिकारीका अनुसार विद्युत सट भएर रेलमा आगलागी भएको हुन सक्ने अनुमान भएको बताइएको छ ।

    रेल्वेयले मृत्यु भएकालाई ५ लाख, घाइतेहरुलाई १ लाख तथा सामान्य घाइते भएकालाई २५ हजार दिने समाचारमा जनाइएको छ ।
     

Comments

समाचार More+

  • सरकार सचिवहरुको सरुवा गर्दै मन्त्रिपरिषद् जारी

    काठमाडौं, ९ जे (ओएनएस): सरकारले सचिवहरुको सरुवा गर्ने भएको छ । संविधानसभा चुनवको मिति घोषणा अघि नै सचिवहरुको सरुवा गर्ने सरकारको तयारी छ । आजको मन्त्रिपरिषद बैठकले सरुवाको निर्ण गर्न सक्ने एक मन्त्रीले जानकारी दिए । 'बैठकमा एजेण्डाका रुपमा आएको छ, निर्णय हुन्छ की हुन्न  एकिन भन्न सकिन्न' ती मन्त्रीले भने ''तर निर्वाचन घोषण..
    विस्तृतमा

  • एमाओवादीमा सरकारको राजीनामाबारे बहस

    सरकार निर्वाचन केन्द्रित नभएको ठम्याई

    काठमाडौं, ८ जेठ (ओएनएस) : एकीकृत नेकपा माओवादीमा सरकारको कार्यशैली चुनाव केन्द्रित नभएको भन्दै खिलराज रेग्मीको राजीनामा माग्नुपर्ने मत बलियो बन्न थालेको छ । सरकार सहमति निर्माण गरेर मिति घोषणा गर्ने भन्दा पनि ‘खुद्रा’ कुरामा अल्झिएको एमाओवादीका कतिपय नेताहरुको बुझाइ छ ।   एमाओवादीमा पहिले प्रधानन्यायाधिशलाई नेतृत्व दिँदा सहमत..
    विस्तृतमा

  • दार्चुलामा बस दुर्घटना ५ जनाको मृत्यु

    दार्चुला,  ९ जेठ (ओएनएस): दार्चुलामा आज विहान बस दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ७ जना घाइते भएका छन् । घाइतृ मध्ये केहीको अवस्था चिन्ताजनक रहेको छ । कञ्चनपुरको महेन्द्रनगरबाट दार्चुलाका लागि छुटेको ना ४ ख ८२८५ नम्बरको पवन दुत यातायातको यात्रुबाहक बस दार्चुलाको गोकुलेश्वर गाविसको वडा नम्बर ६ नङतडको कनखोका भन्ने ठाउँ..
    विस्तृतमा

  • शिक्षक परिक्षा आजबाट सुरु हुँदै, झण्डै ५ लाख सहभागि

    चिट चोरे ६ महिना जेल १ लाख जरिवाना

    काठमाडौं, ९ जेठ (ओएनएस):  शिक्षक सेवा आयोगले १७ वर्षपछि लिएको शिक्षक परीक्षा आजबाट सुरु हुँदैछ । बर्षैदेखि अस्थायी रूपमा अध्यापनरत र अध्यापन लाइसेन्स लिएका तर अध्यापनमा संलग्न नभएका ४ लाख ८० हजार ७ सय ५८ परीक्षार्थी आजदेखि परिक्षामा सहभागि हुनेछन् । परिक्षाका लागि भन्दै अधिकांस विद्यालय बन्द समेत भइसकेको छन् । परीक्षाका लागि १ हजार ८ सय ४..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal