News
-
कांग्रेसका सभापतिहरुको भेला आजबाट
- Posted on: 2012-07-30
काठमाडौं,१५ साउन (ओएनएस): राष्ट्रिय राजनीति र पार्टी भित्रको आन्तरि विवाद अन्त्यका लागि ठोस कार्यदिशा तय गर्न कांग्रेसका सभापतिहरुको भेला आजबाट सुरु हुँदैछ । सिन्धुपाल्चोकको बाह्रबिसेमा सुरु भेलाको दिउँसो पार्टी सभापति सुशील कोइरालाले उद्घाटन गर्ने कार्यक्रम छ ।त्यसअघि काठमाडौंबाट मोटरसाइकल र्यालीसहित शीर्ष नेता, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरु बाह्रबिसे पुग्दैछन् । भोलीसम्म चल्ने भेलाले मुलुकको विद्यमान रानजीतिक अवस्थाको समिक्षा गर्दै राजनीतिक संकट समाधानको रोडम्याप कोर्ने कांग्रेसले बताएको छ ।
भेलामा पार्टीको आन्तरिक विवाद, वर्तमान सरकारविरुद्धको आन्दोलन तथा सहमतीय सरकार गठन र पार्टीको भावी रानीतिबारे छलफल हुनेछ ।
कांग्रेसका पूर्व सभासदहरुले संविधानसभा पुनःस्थापनाको लविङ गरेपनि जिल्ला सभापतिहरु भने नयाँ निर्वाचनको पक्षमा देखिएका छन् ।
Comments
Other News
-
• निगमलाई विमान किन्न सञ्चय कोषको १० अर्ब ऋण
• बाढी पहिरोले १८ जनाको मृत्यु, १९ जना वेपत्ता
• दुई खेलाडीले किशोरीसँग यौनसम्पर्क गरेपछि.........
• राहत सामाग्री लिएर हेलिकप्टर दार्चुला तर्फ
• वर्षा पश्चिमबाट पूर्व सर्दै
• वर्षाले देशभरीको जनजीवन प्रभावित
• अदालतले भन्यो– ‘विवाह अगाडि सेक्स गर्ने जोडी पति–पत्नी’
• बाढीमा परेर ७० को मृत्यु
• बाढी पहिरोमा परि १६ जनाको मृत्यु
- Show Older
समाचार More+
बाढी पहिरोले १८ जनाको मृत्यु, १९ जना वेपत्ता
काठमाडौं, ४ असार (ओएनएस) : अविरल वर्षासँगै आएको बाढी पहिरोमा परि देशका विभिन्न ठाउँमा १८ जनाको मृत्यु भएको छ भने १९ जना बेपत्ता भएका छन् । पहिरोले दैलेखको मालिका गाविस वडा नम्बर २ कुमालवाडास्थित मोहन कुमालको घर बगाउँदा उनीसहित परिवारका ७ जनाको मृत्यु भएको छ ।
विस्तृतमावर्षाले देशभरीको जनजीवन प्रभावित
दर्जनौ गाउँ डुवानमा, हजारौ विस्थापित
काठमाडौं, ४ असार (ओएनएस) : भारी वर्षापछि कालिकोटको सान्नीगाड खोलामा आएको बाढीले बगाउँदा १३ जना बेपत्ता भएका छन् । मेहलमुडी, मुम्रा र सिप्खानाको बीचमा बग्ने सान्नीगाड खोलामा आएको बाढीले बगाउदा १३ जना बेपत्ता भएको कालिकोटका प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेतले ओएनएसलाई बताए ।
विस्तृतमा
निगमलाई विमान किन्न सञ्चय कोषको १० अर्ब ऋण
काठमाडौं, ४ असार (ओएनएस) : सरकारको जमानत पाएपछि कर्मचारी सञ्चय कोषले नेपाल वायु सेवा निगमलाई नयाँ विमान खरिद गर्न १० अर्ब रुपैयाँ ऋण दिने भएको छ । ऋण सम्झौतामा मंगलबार निगम र सञ्चय कोषबीच हस्ताक्षर भएको छ ।
विस्तृतमा
राहत सामाग्री लिएर हेलिकप्टर दार्चुला तर्फ
सेनाले एक लाख किलो सामान सार्यो
काठमाडौं, ४ असार (ओएनएस) : राहत सामाग्री लिएर सेनाको हेलिकप्टर दार्चुला गएको छ । कम्बल, टेन्ट, औषधि लगायतका सामाग्रीसहित हेलिकप्टर त्यसतर्फ उडेको नेपाली सेनाले जानकारी दिएको छ । हेलिकप्टरमा सेनाको थप उद्धार टोली पनि गएको जनाइएको छ ।
विस्तृतमा
- वर्षा पश्चिमबाट पूर्व सर्दै
- बाढीमा परेर ७० को मृत्यु
- बाढी पहिरोमा परि १६ जनाको मृत्यु
- बाढीपीडितलाई सरकारद्वारा राहत घोषणा
- नवलपरासीको गण्डकमा पनि डुबानको समस्या
अन्तर्वार्ता More+
हामीलाई वार्तामा बोलाउने हैसियत रेग्मी सँग छैन : पम्फा भुषाल
प्रधानन्यायधिस हुँदा संविधानसभाको क्षेत्राधिकार माथि पनि हस्तक्षेप गरेर म्याद सम्म थप्न नदिने । अहिले संविधानलाई पुरै क्षेतविक्षेत पारेर मौका पाउँदा प्रधानमन्त्रीको कुर्चिमा बस्ने खिलाराज निष्पक्ष हुन्छन् भनेर यो देशमा कोही बच्चाले पनि पत्याउदैन ।
विस्तृतमा
- नेपाली नेता भारतको भ्रमण गर्नु मै आफ्नो शक्ति ठान्छन : डा. भेषबहादुर थापा
- ५ खर्ब ६ अर्बको बजेट आउँछ : नेपाल
- Norwegian model is absolutely unique - Nita Kapoor Director of FK Norway









