News
-
आजदेखि ३० औं ग्रीसकालीन ओलम्पिक
- Posted on: 2012-07-27
काठमाडौं, १२ साउन (एजेन्सी) : शुक्रबारदेखि ३० औं ग्रीसकालीन ओलम्पिक सुरु हुने भएको छ । बेलायतको लन्डनमा तेस्रो पटक ओलम्पिक आयोजना हुन लागेको हो । विश्वको सबभन्दा ठूलो मानिने खेलको मेला बेलायतमा हुन लागेको छ । साउन २८ सम्म चल्ने ओलम्पिकमा विश्वभरका १० हजार ४ सय ९० खेलाडीले ३०२ स्वर्ण पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।
उक्त खेलको तयारीका लागि साढे १४ अर्ब डलर खर्चेको आयोलज लन्डन ओलम्पिकले बताएको छ । ओलम्पिकका लागि नेपाली टोली लन्डन पुगिसकेको छ । यसैबीच नेपालीटोलीले आलम्पिक भीलेजमा भव्य स्वागत पाएको छ । गएको बुधबार भीलेजमा नेपालीटोलीलाई स्वागत गरिएको हो । नेपालको नेतृत्व गरी गंगाबहादुर थापा लन्डन गएका छन् ।स्वागत कार्यक्रमअघि आवासगृह रे म्यान्सन्स्बाट नेपाली झन्डा बोकेर सेफ द मिसन थापाको खेलाडी, प्रशिक्षण स्थलमा ५ मिनेट मार्चपास गरेका थिए । नेपालका तर्फबाट पौडीमा श्रेया धिताल र प्रदीपजंग शाह, सुटिङमा स्नेहा राणा तथा एथलेटिक्सका प्रमिला रिजाल र पतलकराम थारुले प्रतिस्पधा गर्ने भएका छन् ।ओलम्पिकका लागि ४० हजार सुरक्षाकर्मी तैनाथ गरिएको अन्तर्राष्ट्रि समाचार संस्थाहरुले बताएका छन् । उदघाटन समारोह विश्वका झण्डै एक अर्ब मानिसले गर्ने अपेक्ष गरिएको छ ।
Comments
Other News
-
• गोर्खा कपमा आज दुई खेल
• जंगल गएकी महिलाको बलात्कारपछि हत्या
• च्याम्पियन लिगको उपाधी भिडन्त आज
• एमाले ११ बुँदे सहमति संसोधन गर्न तयार
• २६ किलो चरेस सहित पाँच पक्राउ
• निर्वाचन समयमै गर्न मुनको सुझाव
• बुद्ध जयन्तीको दिन काटमार गर्नेको भीड ! (फोटोफिचर)
• तालिवानी हमलामा एक नेपाली सहित ७ को मृत्यु
• आज बुद्धजयन्ती मनाइँदै, लुम्बिनीमा विशेष कार्यक्रम
- Show Older
समाचार More+
एमाले ११ बुँदे सहमति संसोधन गर्न तयार
काठमाडौं, जेठ ११ (ओएनएस) : नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले आफ्नो पार्टी सरकार गठनको क्रममा भएको ११ बुँदे सहमति संसोधन गर्न तयार रहेको बताएका छन् । दलहरुसँगको छलफलपछि सहमति संसोधन गर्न सकिने उनको भनाई छ । आफ्नै निवास डल्लुमा पत्रकारसँग कुराकानी गर्दै खनालले सहमति खारेज भने हुन नसक्ने बताए । “११ बुँदे सहमति र २५ बुँदे बाधा..
विस्तृतमा
निर्वाचन समयमै गर्न मुनको सुझाव
काठमाडौ, जेठ ११ (ओएनएस) : संयुक्त राष्ट्रसंघका महासचिव वान कि मुनले संविधानसभाको निर्वाचन समयमै सम्पन्न गर्न आग्रह गरेका छन् । उनले आपसको मतभेदहरु मिलाएर सहमति कायम गरी समयमै चुनाव सम्पन्न गर्न सुझाव दिएका हुन् । शुक्रबार एक विज्ञप्ती जारी गर्दै मुनले शान्ति सम्झौताको मर्म अनुरुप अगाडि बढ्न सुझाव दिएका हुन् । संय..
विस्तृतमा
गोर्खा कपमा आज दुई खेल
काठमाडौं, ११ जेठ (ओएनएस) : राजधानीमा जारी गोर्खा कप फुटबलमा आज दुई खेल हुदैछन् । आजको पहिलो खेलमा गत सिजनको ए डिभिजन लिग जितेको थ्रिस्टारले देशभक्त क्लव सँग प्रतिस्पर्धा गर्ने छ । यि दुई टोलीको खेल दिउँसो दुई बजे दशरथ रंगाशालामा हुनेछ । दोस्रो खेलमा दिउँसो चार बजे एपिएफ र आरसिटि विच प्रतिस्पर्धा हुनेछ । यसअघि हिजो भएको ख..
विस्तृतमा
जंगल गएकी महिलाको बलात्कारपछि हत्या
बारा, ११ जेठ (ओएनएस) : दाउरा लिन गएकी बाराकी एक महिलाको हत्या भएको छ । बाराको हरैया गाउँ विकास समिति–६ नयाँबस्तीकी ४५ वर्षीया प्रमिला लोहनीको शुक्रबार हत्या गरिएको अवस्थामा शव फेला परेको हो । उनको बलात्कारपछि बञ्चरो प्रहारबाट हत्या भएको देखिएको प्रहरीले जनाएको छ । विहान दाउरा लिन गएकी लोहनीको घाँटीमा बञ्चरो प्रहार भएको देखिएको छ..
विस्तृतमा
- च्याम्पियन लिगको उपाधी भिडन्त आज
- २६ किलो चरेस सहित पाँच पक्राउ
- बुद्ध जयन्तीको दिन काटमार गर्नेको भीड ! (फोटोफिचर)
- तालिवानी हमलामा एक नेपाली सहित ७ को मृत्यु
- आज बुद्धजयन्ती मनाइँदै, लुम्बिनीमा विशेष कार्यक्रम
अन्तर्वार्ता More+
एमाओवादी भित्रका अपराधीहरुलाई चुनावमा जान दिन्न : खनाल
माओवादीभित्र गम्भिर प्रकारका अपराधीहरु छन् । उनीहरुलाई छुट दिन हुँदैन । प्रचण्ड, बावुरामजीहरु पनि कथित जनयुद्धका नेताहरु हुनुहुन्छ । उहाँहरु गम्भीर अपराधमा संलग्नलाई बचाउन खोज्नुभएको छ ।
विस्तृतमा
- प्रचण्डसँग माया बसेको छ : रेखा थापा
- देशको चाबी फिर्ता गर्न पार्टी एकता : डा. प्रकाशचन्द्र लोहनी
- जातीय राज्यको लागि मर्न तयार छौं – लेखी









