News

  • कक्षा १२ को विज्ञान संकायमा ७२.३१ प्रतिशत उत्तिर्ण

    • Posted on: 2012-07-22

     

    काठमाडौं, ७ साउन (ओएनएस) : यस वर्ष कक्षा १२ को विज्ञान संकायमा ७२.३१ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका छन् ।
     
     
    उच्च माध्यमिक शिक्षा परिषदले आज प्रकाशित गरेको परीक्षाफल अनुसार विज्ञानतर्फ ३० हजार दुई सय परीक्षार्थी मध्ये २१ हजार ८ सय ३८ उतिर्ण भएका छन् । त्यसैगरी अंशिकतर्फ ४६.७९ प्रतिशत उतिर्ण भएका छन ।
     
    अंशिकतर्फ ५ हजार ५७४ परिक्षार्थी मध्ये २ हजार ६ सय ८ उतिर्ण भएका छन् । कक्षा १२ को परीक्षा गत वैशाख १७ गतेदेखि परिक्षा सञ्चालन भएको थियो ।
     
    आफ्नो नतिजा एसएमएसबाट पनि थाहा पाउन सकिने बताइएको छ ।
     
    त्यसका लागि आफ्नो म्यासेज बक्समा गएर ज्क्भ्द्य टाइप गरी एक स्पेश दिएर सिम्बोल न लेखेल ५५६६ मा पठाएर नतिजा थाहा पाउन सकिन्छ । 
     

Comments

समाचार More+

  • संविधानसभाका नाममा संसदीय चुनाव,प्रचण्डलाई भारतको गृहकार्य

    खड्गबहादुर विश्वकर्मा

      खिलराज रेग्मीको नियुक्तिलाई हामीले प्रतिगमन कदम भन्यौ । सुरुमा धेरैले नपत्याए पनि लोकमान सिंहको नियुक्तिसम्म आईपुग्दा सबै छर्लङग भयो । यी घटनाक्रममा चार राजनीतिक दल जसरी देखिए पनि त्यो भारतीयहरुको चहना अनुसार चार दलले ल्याप्चे लगाउदै गएको भन्नेमा धेरै बिवाद नैं भएन । यस्ता विश्वास गर्नै नसकिने गरिका कदमले नेपाली जनतालाई साँच्चै आतंकित..
    विस्तृतमा

  • कालिमाटी तरकारी बजारको हरिबिजोग ! (फोटोफिचर)

    काठमाडौं, ६ जेष्ठ (ओएनएस) : कालीमाटी तरकारी बजार राजधानी काठमाडौंको तरकारी गोदामको रुपमा चिनिन्छ । तर यो तरकारी बजारको व्यवस्थापन निक्कै नाजुक छ । काठमाडौंका लाखौँ जनतालाई तरकारी पुर्याउने कालीमाटी तरकारी बजार पानी पर्ने वित्तिकै जलमग्न हुन्छ । काठमाडौंमा खपत हुने ७० प्रतिशत भन्दा बढी तरकारी आपुर्ति गर्ने बजार पानीमा डुब्दा समेत कालिमाटी फलफूल..
    विस्तृतमा

  • चीन र भारतबीच ८ सम्झौता

    सीमा विवाद अन्त्य गर्ने सहमति

    काठमाडौं, ६ जेठ (एजेन्सी) : चीन र भारत दुई देश बीचको सीमा विवाद अन्त्य गर्न सहमत भएका छन् । सीमा विवाद अन्त्य गर्ने सहमतिको साथसाथै दुई देशले आठवटा सम्झौता पनि गरेका छन् । भारत भ्रमणको क्रममा रहेका चिनियाँ प्रधानमन्त्री ली कचियाङ्ग र भारतीय प्रधानमन्त्री मनमोहनसिंहले सम्झौता पत्रमा हस्ताक्षर गरेका बीबीसीले जनाएको छ ।    सम्झौतापत्रि..
    विस्तृतमा

  • त्रिवि र आरआरमा तालाबन्दी

    फर्जी भर्ना फिर्ता नभए निर्वाचन हुन नदिने

    काठमाडौं, ६ (ओएनएस) : फर्जी विद्यार्थी भर्ना गरेको भन्दै नेकपा–माओवादीको विद्यार्थी संगठन अनेरास्ववियु–क्रान्तिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रिय क्याम्पस र राजधानीको रत्नराज्य क्याम्पसमा तालाबन्दी गरेको छ । उसले फर्जी रुपमा भर्ना भएका विद्यार्थीको भर्ना फिर्ता नभए देशभरका क्याम्पसमा तालाबन्दी गरी स्ववियु निर्वाचननै हुन नदिने जना..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

  • प्रचण्डसँग माया बसेको छ : रेखा थापा

    नेताहरुमा मलाई प्रचण्ड विशेष मनपर्छ । मेरो माया पिरती एमाओवादीसँगै छ । एकीकृत माओवादीले नै अहिलेको राष्ट्रिय समस्या समाधान गर्न सक्छ भन्ने मलाई लाग्यो । त्यसैले यो पार्टीमा लागेँ । अरु पार्टीमा जाने कुरै आएन ।

    विस्तृतमा
More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal