News

  • क्रान्तिकारीबाट निजी उच्च माध्यमिक विद्यालय बन्द आह्वान

    • Posted on: 2012-07-22

     

     
     
    काठमाडौ, ७ साउन ( ओएनएस) : नेकपा-माओवादी निकट विद्यार्थी संगठन अनेरास्ववियु क्रान्तिकारीले देशभरका निजी उच्च माध्यमिक विद्यालय बन्द आह्वान गरेको छ ।
     
    बन्दका कारण बिहान पढाई हुने धेरै निजी उच्च मावि आज खुलेका छैनन् ।
     
    विदेशी नाम खारेज गरी स्वदेशी नाम राख्नुपर्ने लगायतका माग राखेर क्रान्तिकारीले निजी उच्च मावि बन्दको आह्वान गरेको जनाएको छ।
     
    संगठनले निजी विद्यालय र कलेजहरुले लिएका शुल्क वैज्ञानिक हुनुपर्ने, महंगा होडिङबोर्ड हटाउनुपर्ने, दर्ता नगरी सञ्चालित निजी विद्यालयको सम्बन्धन खारेज गर्नुपर्ने लगायतका माग गरेको छ ।
     
     

Comments

समाचार More+

  • कांग्रेस एमाले निर्वाचन कानुनका विषयमा साझा धारणा बनाउँदै

    बल्खुमा दुईपक्षिय छलफल

    काठमाडौं, ८ जेठ (ओएनएस): संविधानसभा निर्वाचन ऐनका विषयमा साझा धारणा बनाउन नेपाली कांग्रेस र एमाले छलफलमा जुटेका छन् । निर्वाचन आयोगले सिफारिस गरेका निर्वाचन ऐनमा अन्तिम अडानका रुपमा धारणा बनाउन अनौपचारीक छलफलमा रहेको प्रमुख दुई दलबीच आज औपचारीक छलफल हुँदैछ । बिहान एमाले मुख्यालय बल्खुमा हुने छलफलमा उच्चस्तरीय राजनीतिक समितिमा भइरहेको विवाद र द..
    विस्तृतमा

  • नेपालमा भारतीय कांग्रेसको पार्टी कार्यालय

    दुतावास भन्दा शक्तिशाली

    सरोज दाहाल / काठमाडौं, ६ जेठ (ओएनएस) : नेपालमा राजनीतिक तहबाट हुने कुनै पनि निर्णयमा भारतीय पक्षको भूमिका हुन्छ भन्ने कुरा राजनीतिक दलका नेताहरुले नैं स्वीकारेका अवस्थामा  भारतीय सत्तारुढ दल कांग्रेस आईले औपचारिक रुपमा  कार्यालय खोलेर काम गरिरहेको छ । भार..
    विस्तृतमा

  • हत्यारा पक्राउ गर्न माग गर्दै राजमार्ग बन्द

    सिराहा, ८ जेठ (ओएनएस): पूर्व सभासद सदरुल मियाँ हत्याको वरोधमा आक्रोशित आफ्न्तजन तथा स्थानीयहरुले हत्याको विरोधमा बिहानैदेखि पूर्व पश्चिम राजमार्ग अवरुद्ध गरेका छन् । राजमार्ग बन्द्यभएपछि सायौ सवारी साधान बाटोमा अलपत्र परेका छन् । संविधान सभाका पूर्व सभासद् मिया“ हकको सोमबार राती सप्तरीमा हत्या भएको थियो । पूर्व सभासद मिया सप्तरीको कल्या..
    विस्तृतमा

  • चेन्नई आइपीएलको फाइनलमा

    मुम्बई ४८ रनले पराजित

      काठमाडौं, ८ जेठ (ओएनएस) : चेन्नई सुपरकिङ्गस भारतमा जारी आइपीएल क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । मुम्बई इन्डियन्सलाई ४८ रनले हराउँदै चेन्नई फाइनलमा पुगेको हो ।   मंगलबार भएको खेलमा माइकल हसी र सुरेश रैनाको विस्पोटक व्याटीङको मदतले चन्नई मुम्बईलाई हराउँदै फाइनलको यात्रा तय गर्न सफल भएको हो  ।    टस जितेर पहिल..
    विस्तृतमा

Read All News
LandLocked
Global Sky

अन्तर्वार्ता More+

More Interviews

Opinion PollMore+

Loading...

 
अडियो सेवा
 
 
Action Works Nepal